भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडकका तस्वीरहरु – Himalayan Dainik

भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडकका तस्वीरहरु


भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडकका तस्वीरहरु

दार्चुला,२७ वैशाख – भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ । यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ । तस्वीरहरु : नरेन्द्रसिह कार्की/रासस