उद्योग व्यवसाय र उद्यमशीलतामा दुई दशक भन्दा लामो समय विताइसकेका उद्योगी व्यवसायी सरोज लुर्ईटेल थाईल्याण्डमा सम्पन्न हेरिटेज इन्टरनेसनल अवार्ड २०२३बाट पुरस्कृत भएका छन् । ईप्लानेट पिटीई लिमिटेड सिंगापुरको आयोजनामा हालै मात्र थाईल्याण्डको बैंकक शहरस्थित ईएससी पार्क होटलमा सम्मन्न सो अवार्ड कार्यक्रममा आ आफ्नो व्यवसायिक क्षेत्रमा लामो समय देखिको निरन्तरता, उपस्थिति,...