7th Edition of Heritage Pageants 2024 Eplanet Pte Limited, Singapore, is delighted to announce the forthcoming 7th edition of Heritage Pageants 2024, an esteemed international pageant exclusively designed for both young and married women. The 7th edition of Heritage Pageants is scheduled to take place in Thailand on November 2024....
चलचित्र निर्माण, अभिनय तथा सामाजिक अभियन्ताका रुपमा लामो समयदेखि सक्रिय रहँदै आएका राजेश विशुराल थाईल्याण्डमा सम्पन्न हेरिटेज इन्टरनेसनल अवार्ड २०२३बाट पुरस्कृत भएका छन् । ईप्लानेट पिटीई लिमिटेड सिंगापुरको आयोजनामा हालै मात्र थाईल्याण्डको बैंकक शहरस्थित ईएससी पार्क होटलमा सम्मन्न सो अवार्ड कार्यक्रममा आ आफ्नो व्यवसायिक क्षेत्रमा लामो समय देखिको निरन्तरता, उपस्थिति,...
उद्योग व्यवसाय र उद्यमशीलतामा दुई दशक भन्दा लामो समय विताइसकेका उद्योगी व्यवसायी सरोज लुर्ईटेल थाईल्याण्डमा सम्पन्न हेरिटेज इन्टरनेसनल अवार्ड २०२३बाट पुरस्कृत भएका छन् । ईप्लानेट पिटीई लिमिटेड सिंगापुरको आयोजनामा हालै मात्र थाईल्याण्डको बैंकक शहरस्थित ईएससी पार्क होटलमा सम्मन्न सो अवार्ड कार्यक्रममा आ आफ्नो व्यवसायिक क्षेत्रमा लामो समय देखिको निरन्तरता, उपस्थिति,...
We, Eplanet Pte Limited, Singapore, take this opportunity to put forward an information for your kind attention. An extensive announcement regarding the 6th edition of the Heritage Pageants 2023. This international pageant, organized by Eplanet Pte Limited, is set to take place in Thailand from November 18th to November 27th,...
काठमाडौँ,२२ कात्तिक - नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बैठक बोलाईएको छ । आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका बिषयमा छलफल हुने उहाँको भनाइ छ।
मनाङ, २२ कात्तिक - हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन् । मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट...
जनकपुरधाम - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्वले जनकपुरधामका मिठाई व्यापारीलाई केही राहत भएको छ । अरु क्षेत्रमा जस्तै व्यापारमा मन्दी भएको गुनासो गर्दै आएका मिठाई व्यापारीले रक्षा बन्धन ९राखी पर्व०, जनै पूर्णिमाको दिन आज करिब दुई करोड ५० लाख बराबरको व्यापारले...
काठमाडौं - नेपाल आयल निगमले ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले एकैपटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । भारतीय आयल निगमले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यास १८६।४५ रुपैयाँ बढेर आएको छ । सो मूल्यमा निगमले भ्याट जोडेर नयाँ मूल्य कायम गरेको हो। निगमले मूल्य बढाएसँगै आज...
काठमाडौँ - नेपालमा चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो महिनामा १० हजार यूनिट भन्दा बढी सिम कार्ड आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा १ लाख १८ हजार रुपैयाँ बराबरको १० हजार ४६ यूनिट सिम कार्ड आयात भएको हो । सिम कार्ड आयातबाट सरकारले २२ हजार...
काठमाडौं - आज काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्बजनिक बिदा दिईएको छ । काठमाडौं महानगरपालिकाका अनुसार शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो । सापारु र रोपाइ जात्रालाई परम्परालाई निरन्तरता दिई र त्यसको महत्वको प्रचार प्रसार गर्नका लागि महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा...