काठमाडौँ, २७ कार्तिक - नेपाली कथानक चलचित्र ‘बिहे पास’ युट्युबमा रिलिज गरिएको छ । तिहारको अवसर पारेर चलचित्र युट्युबमा रिलिज गरिएको हो । प्रवेश पौडेलले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, विशाल पहाडी, रवीन्द्र झा, शिशिर वाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् ।
स्याङ्जा - स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए । “हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका...
मनाङ – यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ । हिमाली क्षेत्रमा...
जाजरकाेट, ७ चैत - जाजरकाेटी गायीका प्रतिभा ‘अर्पण’ काे “लाउदैन र बाडुल्की” बोलको गीत सार्बजनिक भएको छ । प्रतिभा महतरा ‘अर्पण’ र कमल बिसी ‘माल्दाई’ को स्वरमा रहेको “लाउदैन र बाडुल्की” बोल गीतको म्युजिक भिडियो बिहिबार सार्बजनिक भएको हो । केही समय देखि प्रतिक्षारत “लाउदैन र बाडुल्की” म्युजिक भिडियोकाे गित...
काठमाडौँ,३० फागुन - लप्पन छप्पन’को दोस्रो श्रृंखलाले पहिलो गीत लन्च गरेको छ । मल्टिस्टारर फिल्मको गीतमा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ लगायत फिचर्ड छन् । मिस्टर आरजेको शब्द एवं संगीत रहेको गीतमा आर्जन पाण्डे र विद्या तिवारीको स्वर समावेश छ । यो एक्सन ड्रामालाई यसपटक अष्ट्रेलियामा छायांकन...