भोली बुधबार सार्वजनिक बिदा (सूचनासहित) – Himalayan Dainik

भोली बुधबार सार्वजनिक बिदा (सूचनासहित)


भोली बुधबार सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौँ – सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार (भोली)सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम गृह मन्त्रालयले विज्ञप्ति निकालेर बिदा दिने निर्णय गरेको हो ।

No description available.