कोरोनालाई परास्त गर्न सवै एक जुट होऔं : मुख्यमन्त्री गुरुङ – Himalayan Dainik

कोरोनालाई परास्त गर्न सवै एक जुट होऔं : मुख्यमन्त्री गुरुङ


कोरोनालाई परास्त गर्न सवै एक जुट होऔं : मुख्यमन्त्री गुरुङ

पोखरा, १२ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) मानव जातीकै लागि साझा सत्रुको रुपमा आएको उल्लेख गर्दै त्यसको रोकथाम तथा नियन्त्रणको लागि आम नागरिक एक जुट भई सरकारको निर्देशनलाई पालना गर्न आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री गुरुङले  २०७२ सालमा गएको विनाशकारी भुकम्पको पाँचौं स्मृत दिवसको सन्दर्भमा सन्देश जारी गर्दै उक्त कुरा उल्लेख गर्नुभएको हो ।