नबिल बैंकको शाखा यी स्थानमा खुल्ला (सूचीसहित) – Himalayan Dainik

नबिल बैंकको शाखा यी स्थानमा खुल्ला (सूचीसहित)


नबिल बैंकको शाखा यी स्थानमा खुल्ला (सूचीसहित)

काठमाडौँ, २० चैत – नबिल बैंकले बिहीबार विभिन्न स्थानका शाखा खोलेको छ । विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उक्त शाखा खोल्ने बैंकले बताएको छ ।

यी ठाउँका शाखा खुल्ला

प्रदेश १ मा बिराटनगर, बिर्तामोड,चन्द्रगिरी, दमक, इटहरी, कटारी, ऊर्लाबारी शाखा खुल्ने भएका छन् ।

प्रदेश २ मा आर्दशनगर, विरगंज, बर्दिबास, चन्द्रपुर, गोलबजार, सिमरा सिरहामा खुल्ने भएको छ ।

बाग्मति प्रदेशमा  बनेपा, हेटौंडा, ललितपुर, तिनधारामा खुलेको बैंकले बताएको छ ।

गण्डकी प्रदेशमा विसिसहहार, दलदले, दमाउलि, गैंडाकोट, कवासोति, सभाग्रिहचोक, पोखारा शाखा खुलेको छ।

प्रदेश ५ मा  बाँसगडी, लमही, समारी मैं, सुनआल शाखा खुल्ला भएको छ ।

कर्णाली प्रदेशमा बारा ताल, दर्मा, पँचलझर्ना, पलता, सुर्खेत र तिला शाखा खुलेका छन् ।

सुदुरश्चिम प्रदेशमा अलिताल, वित्थाचिर, पंचेस्वोर, रातोपुल, धनगडी, सयाल, टिकापुर, तरमाखन्ड शाखा दुई घण्टा खुलेको बैंकले जनाएको छ ।