प्रदेशसभा सदस्यबाट केशव स्थापितले दिए राजीनामा – Himalayan Dainik

प्रदेशसभा सदस्यबाट केशव स्थापितले दिए राजीनामा


प्रदेशसभा सदस्यबाट केशव स्थापितले दिए राजीनामा

काठमाडौँ – वाग्मती प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।

नेकपा ९एमाले०ले काठमाडौँ महानगरपालिकाको मेयर पदको उमेदवार बनाउने भएपछि आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।

आफूले सोमबार काठमाडौं महानगरको मेयर पदमा उमेदवारी दिने उनले बताए ।