दयाहाङको ‘बिहे पास’ युट्युबमा रिलिज – Himalayan Dainik

दयाहाङको ‘बिहे पास’ युट्युबमा रिलिज


दयाहाङको ‘बिहे पास’ युट्युबमा रिलिज

काठमाडौँ, २७ कार्तिक – नेपाली कथानक चलचित्र ‘बिहे पास’ युट्युबमा रिलिज गरिएको छ ।

तिहारको अवसर पारेर चलचित्र युट्युबमा रिलिज गरिएको हो । प्रवेश पौडेलले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, विशाल पहाडी, रवीन्द्र झा, शिशिर वाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् ।