मकवानपुर – बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी ९छोनाम०को अवसरमा भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता रहेका मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।