काठमाडौ – मिस ग्राण्ड नेपाल २०२३ को ताज सलीना नेपालले जितेकी छन्। काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट ५ जना सुन्दरीहरुले ताज लगाएका हुन। ताज संगै सलिनाले बिधुतिय स्कूटर कुदाउने छिन्।
उक्त प्रतियो गीताको जुरी प्यानलमा मोडल दिपक घिमिरे , मिस एसिया ,कप साथै मिस टुरिजम आस्था शाखका , संगीतकार तथा प्रोफेसर सरोज प्याकुरेल ,ग्रान्ड जजमा राम हरि सिलवाल जजमेन्टको आधारमा मिस ग्राण्ड नेपालको फरक फरक विद्यामा ५ जना सुन्दरीहरुले ताज जितेका हुन । मिस ग्रान्ड नेपाल २०२३ का सबै बिजेताहरुले नगद रु १(१ लाखको साथै, कम्पनी न्ययमधष्िि ब्mदबककबमयच,१ लाख बराबरको सुनको थान्का गिफ्ट ह्याम्पर र नेपाली चलचित्रमा नायिका सहमेत हुदै , पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२३ २०२४ , मा नेपालको झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्तगरेका छन्।
मिस ग्रान्ड नेपाल २०२३ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी ,रोजिना सुवालको मेकअप ,हिर्देश अर्यालको फोटोग्राफी, राम श्रेष्ठ आरके इन्टरटेन्टमेन्टको भिडियोग्राफी नविन लुइँटेल र प्रीटी शाक्यको ड्रेस रहेको थियो।
ताज लगाउने पाँच प्रतिस्पर्धीहरु स् सलिना नेपाल मिस ग्राण्ड नेपाल , प्रसंसा उप्रेती फेस अप बियुती इन्टरनेसनल नेपाल , करुणा दाहाल मिस औरा इन्टरनेसनल नेपाल ,ब्रिटिना आले मिस्स ग्रान्ड युनिभर्सल नेपाल,लक्ष्मी बुडा मगर, मिस ग्लोबल इन्टरनेसनल नेपाल , १६ जना प्रतिस्पर्धीहरु सङ यिनिहरुले प्रतिस्पर्धा गरेका थिए । आर।के। इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै इन्टरनेसनल प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षा देखि परदेशको समेट ताज थप गरीयको हो। परदेश सुन्दरी हरुलाई पनि ताज पहिराई दिएको छ। उनी हरुले सहमेत इन्टरनेसनलमा भिड्न जान पठाउने छन् । क्रायक्रममा प्रमुख अतिथिमा , केपी शर्मा ओलीलाई बोलाईयको भएता पनि उहा उपस्थिति हुन सक्नु भएन, कार्यक्रममा बोदै किसन राज सिङले यो वर्षा बाट मिस्स ग्रान्ड नेपालले विउती प्याजेन्टमानौलो छाप छोड्ने छ भन्नु भयो