काठमाडौं – निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ ।
सरकारले जिल्ला निर्वाचन अधिकृतको कार्यालय हटाउने निर्णय गरेपछि छलफलका लागि आयोगले बैठक आह्वान गरेको हो ।
सर्वदलीय बैठक यही जेठ २६ गते बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगले जानकारी दिएको छ ।