पशुपतिमा झुन्डिएको अवस्थामा मृत भेटिए सुरक्षाकर्मी – Himalayan Dainik

पशुपतिमा झुन्डिएको अवस्थामा मृत भेटिए सुरक्षाकर्मी


पशुपतिमा झुन्डिएको अवस्थामा मृत भेटिए सुरक्षाकर्मी

काठमाडौं – पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्।

कोषका कर्मचारीले आज कार्यालय परिसर सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुन्डिएको अवस्थामा फेला पारेका हुन्।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।