काठमाडौं – कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ ।
आज बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । मन्त्रीहरूले आजै राजीनामा बुझाउने बुझिएको छ ।