काठमाडौं- – सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्कदा ‘भैँसीमा चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन रूलिङ गरेका छन् ।
सत्तापक्षले विरोध गरेपछि विपक्षी दलले पनि बोल्ने अधिकार कुण्ठित गर्न नपाइने भन्दै विरोध गरेका थिए । हंगामा भएपछि सभामुख देवराज घिमिरले जो जसले बोलेको भएपछि संसदको रेकर्डबाट उक्त शब्द हटाउन रूलिङ गरेका हुन् ।