काठमाडौं – प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।