पोखराको रत्नमन्दिर आजदेखि सर्वसाधारणका लागि खुला – Himalayan Dainik

पोखराको रत्नमन्दिर आजदेखि सर्वसाधारणका लागि खुला


पोखराको रत्नमन्दिर आजदेखि सर्वसाधारणका लागि खुला

पोखरा – पोखराको रत्नमन्दिर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन फेवाताल निकारमा रहेको रत्नमन्दिर खुला गरेका हुन् ।