भारत भ्रमणका क्रममा नयाँ हवाई मार्ग खोल्ने विषयमा ब्रेक–थ्रू गर्छु : प्रधानमन्त्री – Himalayan Dainik

भारत भ्रमणका क्रममा नयाँ हवाई मार्ग खोल्ने विषयमा ब्रेक–थ्रू गर्छु : प्रधानमन्त्री


भारत भ्रमणका क्रममा नयाँ हवाई मार्ग खोल्ने विषयमा ब्रेक–थ्रू गर्छु : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ब्रेक–थ्रू हुनसक्ने बताएका छन् ।

आज आइतबार कीर्तिपुरमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखी २० गतेसम्म हुने भएको छ ।