नक्कली भुटानी शरणार्थी प्रकरण : आज ३ जनाको बयान जारी – Himalayan Dainik

नक्कली भुटानी शरणार्थी प्रकरण : आज ३ जनाको बयान जारी


नक्कली भुटानी शरणार्थी प्रकरण :  आज ३ जनाको बयान जारी

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार तीन जनाको बयान जारी छ।
इन्द्रजित राई, टंककुमार गुरूङ र सन्दीप रायमाझीको आज बयान भइरहेको छ।
अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जना अभियुक्तको बयान भइरहेको हो ।