कोशी प्रदेश सभाको बजेट अधिवेशन आजबाट – Himalayan Dainik

कोशी प्रदेश सभाको बजेट अधिवेशन आजबाट


कोशी प्रदेश सभाको बजेट अधिवेशन आजबाट

विराटनगर – कोशी प्रदेशको बजेट अधिवेशन आज आइतबारबाट सुरु हुँदै छ ।

विराटनगर स्थित प्रदेश सभा भवनमा दिउँसो २ बजे बस्ने बजेट अधिवेशनको बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।