शरणार्थी प्रकरण : अदालतमा प्रतिवादीहरूको बयान सुरु – Himalayan Dainik

शरणार्थी प्रकरण : अदालतमा प्रतिवादीहरूको बयान सुरु


शरणार्थी प्रकरण : अदालतमा प्रतिवादीहरूको बयान सुरु

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको बयान लिन सुरु भएको छ।

शुक्रबारबाट पक्राउ परेका १६ जनाको बयान लिन सुरु भएको हो। उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीशसमक्ष बयान लिइनेछ। नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध यबुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

प्रकरणमा १६ जना पक्राउ गरिएको छ। उनीहरूलाई अदालतमा बयान गराइनेछ।