कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा – Himalayan Dainik

कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा


कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा

काठमाडौं नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन् । विश्वकर्मालाई पार्टी सभापति शेरबहादुर देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।