जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद रमेशप्रसाद कुर्मी वन तथा वातावरण मन्त्री नियुक्त भएका छन । उनलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्री नियुक्त गरेका हुन् ।
लोसपा संसदीय दलका नेता अभिराम शर्माका अनुसार साँझ साँझ ५ बजे नवनियुक्त मन्त्री कुर्मीले शपथ लिने छन् । कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित छन् ।