काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने तय भएको छ ।
नेपाल र भारतबीच प्रधानमन्त्रीको भ्रमण जेठ १७ गतेबाट गर्ने सहमति भएको हो ।
भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, व्यापार, र सीमाका विषयमा कुराकानी हुने बताइएको छ ।