सुनचाँदीको मूल्य घट्यो – Himalayan Dainik

सुनचाँदीको मूल्य घट्यो


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन आज प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।