काठमाडौं– जनमत पार्टीको केन्द्रीय समितिको बैठक १२ जेठमा बस्ने भएको छ । सिके राउत नेतृत्वको जनमतले १२ जेठमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टी संगठन विस्तार तथा सुदृढीकरणलगायतका विषयमा छलफल हुनेछ ।