मधेश सरकारबाट माओवादी बाहिरिने – Himalayan Dainik

मधेश सरकारबाट माओवादी बाहिरिने


मधेश सरकारबाट माओवादी बाहिरिने

काठमाडौं – मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव एकलौटी रूपमा अगाडि बढेको भन्दै माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

मुख्यमन्त्री यादवले कांग्रेस र नेकपा एसलाई सरकारमा सहभागी गराउने तयारी गरेपछि माओवादी बाहिरिने भएको हो ।