आज मन्त्रिपरिषद बैठक बस्दै – Himalayan Dainik

आज मन्त्रिपरिषद बैठक बस्दै


आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं – आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।मंगलवार अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन् ।