थप ६ जनामा कोरोना संक्रमण पुष्टि – Himalayan Dainik

थप ६ जनामा कोरोना संक्रमण पुष्टि


थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ६ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख ३ हजार २९८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६४ जना रहेका छन ।

यस्तै पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।