काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई उनकी पत्नी मञ्जु खाँणले भेटेकी छिन् ।
पक्राउ परेको १२ दिनपछि मञ्जुले काठमाडौं प्रहरी परिसरको हिरासतमा पुगेर बालकृष्णलाई भेटेकी हुन् ।
खाँण वैशाख २७ गते पक्राउ परेका थिए ।