पासाङदावा शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा – Himalayan Dainik

पासाङदावा शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा


पासाङदावा शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा

काठमाण्डौ – पासाङदावा ९पादवा० शेर्पाले २७ औँ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन ।

आज सोमवार शेर्पाले २७ औँ पटक सगरमाथाको आरोहण गरेको सर्भेयर खिमलाल गौतमले जानकारी दिएका छन ।
योसँगै पासाङदावा शेर्पा र कामीरिता शेर्पाको सगरमाथा आरोहण बराबरी भएको छ । कामीरिता पनि २७ औँ पटक सगरमाथा पुगीसकेका छन ।