काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कर्णाली प्रदेशका मुख्मयन्त्री राजकुमार शर्माबीच भेटघाट भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न शर्मा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । मुख्यमन्त्री शर्मासहित आर्थिक मामिला मन्त्री बेजराज सिंह सहितको टोली प्रधानमन्त्री प्रचण्डलाई भेटे ।
भेट प्रदेशका समस्यालाई लिएर गरिएको मुख्यमन्त्री शर्माले बताए ।