कर प्रणालीमा पुनरवलोकन गर्ने सरकारको घोषणा – Himalayan Dainik

कर प्रणालीमा पुनरवलोकन गर्ने सरकारको घोषणा


कर प्रणालीमा पुनरवलोकन गर्ने सरकारको घोषणा

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरवलोकन गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।