काठमाडौं – सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ। शुक्रबारको संघीय संसद्का संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन्।