स्वास्थ्य मन्त्री बस्नेत जेनेभा जाँदै – Himalayan Dainik

स्वास्थ्य मन्त्री बस्नेत जेनेभा जाँदै


स्वास्थ्य मन्त्री बस्नेत जेनेभा जाँदै

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत जनेभा जाने भएका छन । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को ७६ औँ महासभामा सहभागी हुन बस्नेत जेनेभा जाने भएका हुन ।
स्विट्जरल्यान्डको जेनेभामा ७ देखि १८ जेठसम्म डब्लुएचओको ७६ औं महासभा हुँदै छ ।