काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती र बेलायती राजदूतबीच शिष्टाचार भेट भएको छ । शुक्रबार बिहान मन्त्रालयमा मन्त्री किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिटबीच भेटवार्ता भएको हो ।
भृटमा उनीहरुबिच भूतपूर्व गोरखा सैनिकको समस्या स्थायी समाधानका लागि यथाशीघ्र पहल गर्ने लगायतका अन्य छलफल समेत भएको बताइएको छ ।