काठमाडौं – सरकारको नीति तथा कार्यक्रमअघि राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकलाई दिउँसो ४ बजे सम्बोधन गर्नुअघि राष्ट्रियसभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।