नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्छ : उपमहासचिव प्रदीप ज्ञवाली – Himalayan Dainik

नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्छ : उपमहासचिव प्रदीप ज्ञवाली


नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्छ : उपमहासचिव प्रदीप ज्ञवाली

कास्की – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्ने बताएका छन । प्रेस चौतारी कास्कीले बिहीवार आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले प्रकरणमा जोडिएकालाई छानबिन गरेर कारबाही गर्नुपर्ने पनि माग गरेका छन ।

उनले भ्रष्टाचार जुनसुकै तहबाट भए पनि निष्पक्ष छानबिन गरेर कारबाही हुनुपर्ने बताए ।