नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दै – Himalayan Dainik

नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दै


नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दै

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ

आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न बैठक बस्न लागेको पार्टी महासचिव रतन थापाले जानकारी दिए। बैठकमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरू उपस्थित हुने उनले बताए ।