नक्कली भुटानी शरणार्थी प्रकरण : निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नेकपा एसले प्रदर्शन गर्ने – Himalayan Dainik

नक्कली भुटानी शरणार्थी प्रकरण : निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नेकपा एसले प्रदर्शन गर्ने


नक्कली भुटानी शरणार्थी प्रकरण : निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै  नेकपा एसले प्रदर्शन गर्ने

काठमाडौं – नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बिहीबार प्रदर्शन गर्ने भएको छ।
दिउँसो ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागिएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।