तनहुँ: भालुको आक्रमणबाट एकजना घाइते – Himalayan Dainik

तनहुँ: भालुको आक्रमणबाट एकजना घाइते


तनहुँ: भालुको आक्रमणबाट एकजना घाइते

तनहुँ – तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् ।
भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको हो ।

विकलाई उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।