सोलुखुम्बु – सगरमाथा आरोहणका लागि आएकी एक भारतीय महिलाको लेक लागेर ज्यान गएको छ । लेक लागेर ५९ वर्षीया सुजान लियोपोल्डिना ज्युसको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
। ज्युसको लुक्लाको पासाङ ल्हामु निकोल निक्किल अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे ज्यान गएको हो ।