पासाङ ल्हामु शेर्पाका श्रीमान सोनाम शेर्पाले गरे सगरमाथाको सफल आरोहण – Himalayan Dainik

पासाङ ल्हामु शेर्पाका श्रीमान सोनाम शेर्पाले गरे सगरमाथाको सफल आरोहण


पासाङ ल्हामु शेर्पाका श्रीमान सोनाम शेर्पाले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं – नेपालकी पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।

शेर्पाले बुधबार बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचरोमा पाइला टेकेका हुन् ।