औधि माया नामक गीतको म्युजिक भिडिओ सार्वजनिक – Himalayan Dainik

औधि माया नामक गीतको म्युजिक भिडिओ सार्वजनिक


काठमाडौं – नयाँ वर्ष २०८० को पुर्वसन्ध्या पारी गायिका तथा गीताकार कमला गौतम ‘मुस्कान’ले आफु द्वारा रचित औधि माया नामक गीतको म्युजिक भिडिओ चैत्र तिस गते सार्वजनिक गरेकी छिन् ।

गीतमा स्वर तुलसी पराजुली र कमला गौतम मुस्कानको रहेको छ भने संगीत गायक पराजुलीको रहेको छ । भिडियो डिरेक्सन दिनेश मुस्कानले गरेका छन् भने मोर्डलिङको पाटोमा दिनेश मुस्कान र सुनिता रसाइली देखिएका छन् । उक्त गीत दिनेश मुस्कान अफिसियल च्यानल बाट सार्बजनिक भयको हो ।