प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने तीन दलका शिर्षनेताहरुबिच सहमति – Himalayan Dainik

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने तीन दलका शिर्षनेताहरुबिच सहमति


प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने तीन दलका शिर्षनेताहरुबिच सहमति

काठमाडौं –  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको तीन दलका शीर्ष नेताहरूबीच प्रधानन्यायाधीस नियुक्तिको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीस नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको हो ।