काठमाडौं – राष्ट्रिय सभामा रिक्त एक पदका लागि उम्मेदवारी दर्ता हुँदैछ। लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुन लागेको हो।
मनोनय दर्ताका लागि आज विहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ। आजै उम्मेदवारको सूची प्रकाशन गरिने छ।