गुल्मी : १७ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक युवक पक्राउ – Himalayan Dainik

गुल्मी : १७ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक युवक पक्राउ


गुल्मी : १७ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौँ – गुल्मीमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मुसिकोट नगरपालिका–१, पखेराका २१ वर्षीय दीपेन्द्र विकलाई शनिबार दिउँसो पक्राउ गरेको हो । उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।