स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने, गणना गर्न आयोगको निर्देशन – Himalayan Dainik

स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने, गणना गर्न आयोगको निर्देशन


स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने, गणना गर्न आयोगको निर्देशन

काठमाडौं – स्याङ्जा २ र बाजुरामा पुनस् मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ ।