केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र – Himalayan Dainik

केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र


केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमणपत्र लिन झापा पुगेका छन् ।

उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिएका छन् ।