सुनसरी-४ मा जगदीशलाई पछि पार्दै कांग्रेसका कार्कीले लिए अग्रता – Himalayan Dainik

सुनसरी-४ मा जगदीशलाई पछि पार्दै कांग्रेसका कार्कीले लिए अग्रता


सुनसरी-४ मा जगदीशलाई पछि पार्दै कांग्रेसका कार्कीले लिए अग्रता

काठमाडौँ – सुनसरी क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मत गन्दा कांग्रेसका उम्‍मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले १२ हजार १२२ मत पाएका छन् ।

उनलाई नेकपा एमालेका उम्‍मेदवार जगदीशप्रसाद कुसियतले १२ हजार ५ मतसहित पछ्याइरहेका छन् ।

सुनसरी-४को मतगणना भगवती मावि इनरूवामा जारी छ ।